Wednesday, October 27, 2010

दार्जीलिंग


दार्जीलिंग भारतको पश्चिम बंगाल राज्यमा रहेको एउटा नगर हो। यो दार्जीलिंग जिल्लाको सदरमुकाम हो । यो नगर महाभारत पहाडमा भागमा अवस्थित छ। यहाँको औसत उचाई २,१३४ मिटर (६,९८२ फिट) छ। दार्जीलिङ शब्दको उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे (च्याटयाङ) र लिंग (स्थान) बाट भएको हो । यसको अर्थ "च्याटयाङ स्थान हो।" [१] भारतमा बेलायती शासनको बेला अनुकुल मौसमको कारणबाट यस ठाउलाई हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्स यहां ग्रीष्म मौसमको गर्मीबाट छुट्कारा पाउनको लागी यहाँ आउने गर्दथे।

अन्तराष्ट्रिय स्तरमा दार्जीलिंग चियाको लागी प्रसिद्ध छ । दार्जीलिंगको दार्जीलिंग हिमालयन रेल्वे एउटा युनेस्को विश्व सम्पदा स्थल तथा प्रसिद्ध स्थल हो। यहाँको चियाको खेती सन १८०० को मध्यबाट शुरु भएको थियो । यहांको चिया उत्पादकहरुले कालो चिया र फ़र्मेन्टिंग प्रविधिको एक समिश्रण तयार गरेका छन जो विश्वको सर्वोत्कृष्ट मै एक हो। [२] दार्जीलिंग हिमालयन रेल्वे जो दार्जीलिंग नगरलाई समथर स्थलसग जोड्द छ , यसलाई विश्व सम्पदा स्थल १९९९ मै घोषित गरीको थियो । यो वाफबाट संचालन हुने यन्त्र भारत मै एकदमै कम देख्न पाईन्छ ।

दार्जीलिंगमा केहि बेलायती शैलीको सार्बजनिक विद्यालय पनि छन, जसले भारत र नेपालबाट धेरै विद्यार्थीहरुलाई आकर्षित गर्दछ । यो सहर र यसको नजिकको कालिम्पोंग सहर सन १९८० मा गोरखाल्यांड राज्य माग गर्ने वाला प्रमुख स्थान थिए। एउटा अटोनोमस हिल काउन्सिलको स्थापनाबाट अहिले यो राज्यको माग केहि कम भएको छ । ज्यादा पर्यटक र अव्यवस्थित सहरीकरणको कारणले अचेल यहांको वातावरण ज्यादा पर्यटक र अव्यवस्थित सहरीकरणको कारणले केहि बिग्रिरहेको छ ।

विषयसूची

[लुकाउनुहोस्]

[परिवर्तन्] परिचय

यो स्‍थानको खोज त्यस समय भयो जब आंग्‍ल-नेपाल युद्धको दौरान एक ब्रिटिश सैनिक टुक‍ड़ी सिक्किम जानको लागि छोटो बाटोको खोजीरहेको थिए । यस बाटोबाट सिक्‍िकमसम्म सजिलै जान सक्ने कारण यो स्‍थान बेलायतीको लागि रणनीतिक रुपमा धेरै महत्‍वपूर्ण थियो । यसको अलावा यो स्‍थान प्राकृतिक रुपमा पनि धेरै नै संपन्‍न थियो। यहांको ठण्‍डा वातावरण तथा हिमपात बेलायतीको आकर्षण थियो। यसको कारण बेलायतीहहरु बिस्तारै बिस्तारै यहां बस्न थाले।

प्रारंभमा दार्जिलिंग सिक्किमको एक भाग थियो। पछि भूटानले यस माथि कब्‍जा गर्‍यो। तर केहि समय पछि सिक्किमले यस मथि पुन: कब्‍जा गर्यो । तर १८ औ शताब्‍दीमा पुन: यसलाई नेपालको हाथमा गुमायो। तर नेपालले पनि यस माथि ज्‍यादा समयसम्म अधिकार राख्न सकेन। सन १८१७ मा अंग्रेज-नेपाल युद्दमा हारे पछि नेपालले यो भाग ईस्‍ट इंडिया कंपनीलाई सुम्पनु पर्‍यो।

आफ्नो रणनीतिक महत्‍व तथा तत्‍कालीन राजनीतिक स्थितिको कारण सन १८४० तथा ५० को दशकमा दार्जिलिंग एउटा युद्ध स्‍थलको रुपमा परिणत भएको थियो। त्यस समय यो ठाउ विभिन्‍न देशको शक्‍ित प्रदर्शन स्‍थल बनिसकेको थियो। पहिला तिब्‍बतका मानिस यहां आए। त्यसपछि यूरोपिय मानिसहरु आए। यसपछि रुसका मानिसहरु यहां बसे। यि सबलाई अफगानिस्‍तान का अमीरले त्यहादेखी भगाएका थिए। यो राजनीतिक अस्थिरता त्यसबेला समाप्‍त भयो जब अफगानिस्‍तानका अमीर अंगेजोंसग भएको युद्धमा हारे। यसपछि यसमा अंग्रेजहरुको कब्‍जा थियो। पछि यो जापानी, कुमितांग तथा सुभाषचंद्र बोसको इंडियन नेशनल आर्मी को पनि कर्मस्‍थल बन्यो। स्‍वतंत्रता पछि ल्‍हासाबाट भागेका बौद्ध भिक्षु यहां आएर बसे।

यस बेला, दार्जिलिंग पश्‍िचम बंगालको एक भाग हो। यो शहर 3149 वर्ग किलोमीटर क्षेत्रमा फैलिएको छ। यो शहर त्रिभुजाकर छ। यसको उत्तरी भाग नेपाल र सिक्किमसग जोडिएको छ। यहां शरद ऋतु अक्‍टूबरदेखि मार्चसम्म हुदछ। यस मौसममा यहां धेरै चिसो हुदछ। यहां ग्रीष्‍म ऋतु अप्रैलदेखि जून सम्म रहदछ। यस समयको मौसम हल्‍का चिसोपन लागि हुदछ। यहां बर्षा जूनदेखि सितम्‍बरसम्म हुदछ। ग्रीष्‍म कालमा नै यहां धेरै पर्यटक आउदछन।


[परिवर्तन्] मुख्य आकर्षण

यो सहर पहाड़को चुचुरोमा स्थित छ। यहां सड़को जाल बिछाईएको छ। यि सड़कहरु एक अर्कोसग जोडिएको छ । यि सड़कहरुमा घुम्दै जादा तपाईलाई औपनिवेशिक कालमा बनेको थुप्रै घरहरु देखा पर्ने छन। यि घरहरु आज पनि धेरै नै आकर्षक देखिन्छ। यि घरहरुमा लगाइएको पुरानो झाल तथा धुवा नेस्कन बनाइएको चिमनीले पुरानो समयको झझल्को दिन्छ । तपाई यहां चिहान, पुरानो स्‍कूल भवन तथा चर्चें पनि देख्न सक्नुहुन्छ। पुरानो समयको घरहरुको साथ-साथै तपाईलाई यहां वर्तमान कालको कंकरीटले बनेको भवन पनि देख्नुहुने छ । पुरानो र नया भवनहरुको मेल यस सहरलाई एउटा खास सुंदरता प्रदान गर्दछ ।


[परिवर्तन्] शाक्‍या मठ

यो मठ दार्जिलिंगबाट आठ किलोमीटरको दूरीमा स्थित छ। शाक्‍या मठ शाक्‍य सम्‍प्रदायको धेरै नै ऐतिहासिक र महत्‍वपूर्ण मठ हो। यस मठको स्‍थापना सन 1915 मा गरीको थियो। यसमा एउटा प्रार्थना कक्ष पनि छ। यस प्रार्थना कक्षमा एक साथ्‍ा ६० जना बौद्ध भिक्षु प्रार्थना गर्न सक्दछन।


[परिवर्तन्] द्रुक-थम्‍बटेन-सांगग-चोलिंग-मठ

११ औ गेलवांग द्रुकचन तेंजिन खेनरब जिलग वांगपो को मृत्‍यु सन 1960 भएको थियो । यिनैको सम्झनामा यस मठको स्‍थापना सन 1971 मा गरीको थियो । यस मठको बनावट तिब्‍बतियन शैलीमा गरीको थियो। पछि यस मठको पुननिर्माण सन 1993 मा गरियो । यसको अनावरण दलाई लामाले गरेका थिए।


[परिवर्तन्] माकडोग मठ

यो मठ चौरास्‍तादेखि तीन किलोमीटरको दूरीमा आलूबरी गांउमा छ। यो मठ बौद्ध धर्मको योलमोवा संप्रदायसग संबंधित छ। यस मठको स्‍थापना श्री संगे लामाले गरेका थिए। संगे लामा योलमोवा संप्रदाय के प्रमुख थिए। यो एउटा सनो सम्‍प्रदाय हो जो पहले नेपालको पूवोत्तर भागमा बस्दथे। तर पछि यस सम्‍प्रदायका मानिसहरु दार्जिलिंगमा आएर बसे। यो मठको निर्माण कार्य सन १९१४ मा पूरा भएको थियो। यस मठमा योलमोवा सम्‍प्रदायका मानिसहरुको सामाजिक, सांस्‍‍कृतिक, धार्मिक पहचानलाई दर्शाउने पूरा प्रयास गरीको छ।


[परिवर्तन्] जापानी मंदिर (पीस पैगोडा)

विश्‍वमा शांति ल्याउनको लागि यस स्‍तूपको स्‍थापना फूजी गुरु गरेका थिए है। उनि महात्‍मा गांधीका मित्र थिए। भारतमा जम्मा ६: शांति स्‍तूप छ। निप्‍पोजन मायोजी बौद्ध मंदिर जुन दार्जिलिंगमा छ,त्यस मध्ये यो एक हो। यस मंदिरको निर्माण कार्य सन 1972 मा शुरु भएको थियो । यो मंदिर १ नवंबर १९९२ मा सर्बसाधारणको लागि खोलिएको थियो । यस मंदिरबाट पूरै दार्जिलिंग और कंचनजंघा हिमालको अति सुंदर दृश्य देख्न सकिन्छ।


[परिवर्तन्] टाइगर हिल

टाइगर हिलको मुख्‍य आनंद यसको उक्लाई गर्नमा छ । तपाईलाई प्रत्येक बिहान पर्यटक यसमा चड्दै गरेको पाउनु हुने छ । यसको छेउमा कंचनजंघा चुचुरो छ । सन १८३८ देखि १८४९ सम्म यसलाई नै विश्‍वको सबै भन्दा अग्लो चुचुरो मानिन्थ्यो। तर सन १८५६ मा गराईएको सर्वेक्षणबाट यो स्‍पष्‍ट भयो कि कंचनजंघा होईन बरु नेपालको सागरमाथा जसलाई अंगेजहरुले एवरेस्‍टको नाम दिएका थिए, विश्‍वको सबै भन्दा अग्लो चुचुरो हो । यदि तपाई भाग्‍यशाली हुनु हुन्छ भने तपाई टाइगर हिलबाट कंजनजंघा तथा एवरेस्‍ट दुबै चुचुरोहरु देख्न सक्नु हुनेछ । यि दुबै चुचुरोहरुको ऊंचाईमा मात्र ८२७ फीटको अंतर छ। अहिले कंचनजंघा विश्‍वको तेस्रो सबैभन्दा उचो चुचुरो हो। कंचनजंघालाई सबैभन्दा रोमांटिक माउंटेनको उपाधिबाट सम्मानित गरीको छ। यसको सुंदरताको कारण पर्यटहरुले यसलाई यस उपाधिबाट सम्मानित गरीको हो। यस चुचुरोको सुंदरतामाथि थुप्रै कविताहरु लेखि सकिएको छ। यसको साथ-साथै सत्‍यजीत रायको चलचित्रमा यस चुचुरोलाई थुप्रै पटक देखाईएको छ।

शुल्‍क हेर्नको लागि मात्र नि: शुल्‍क, टावरमा चढ़नको लागि शुल्‍क रु. १०, टावरमा बस्नको लागि शुल्‍क रु. ३० । यहांसम्म तपाई जीपद्वारा जान सक्नु हुने छ। दार्जिलिंगबाट यहांसम्म जाने र आउने भाडा रु.६५ देखि ७० को बीचमा छ।


[परिवर्तन्] घूम मठ (जेलूग्‍पा)

टाइगर हिलको नजिक ईगा चोइलिंग तिब्‍बतियन मठ छ। यो मठ जेलूग्‍पा संप्रदायसग संबंधित छ्। यो मठलाई नै घूम मठको नामबाट चिनिन्छ। इतिहासकाहरुका अनुसार यस मठको स्‍थापना धार्मिक कार्यहरुको लागि होईन वरु राजनीतिक बैठकहरुको लागि गरीको थियो ।

यस मठको स्‍थापना सन १८५० मा एक मंगोलियन भिक्षु लामा शेरपा याल्‍तसूद्वारा गरीएको थियो । याल्‍तसू आफ्नो धार्मिक इच्‍छाहरुको पूर्त्तिको लागि सन १८२० तिर भारतमा आएका थिए। यस मठमा सन १९१८ मा बुद्धको १५ फीट अग्लो मूर्त्ति स्‍थापित गरीको थियो। त्यस समय यस मूर्त्ति बनाउन रु.२५००० खर्च लागेको थियो । ययो मूर्त्ति एउटा मुल्यवान पत्‍थरले बनेको छ र यस माथि सुनको लेप लगाइएको छ। यो मठमा बहुमूल्‍य ग्रंथहरुको संग्रह पनि छ । यि ग्रंथ संस्‍कृतबाट तिब्‍बतीयन भाषामा अनुवादित छ। यि ग्रंथहरुमा कालीदासको मेघदूत पनि सामेल छ। हिल कार्ट रोडको नजिक समतेन चोलिंगद्वारा स्‍थापित एउटा अर्को जेलूग्‍पा मठ छ। समय: सबै दिन खुला। मठको बाहिर फोटो खिच्न अनुमति छ।


[परिवर्तन्] भूटिया-‍‍बस्‍ती-मठ

यो दार्जिलिंगको सबै भन्दा पुरानो मठ हो। यो मूल रुपबाट ऑब्‍जरबेटरी हिल मा सन १७६५ मा लामा दोरजे रिंगजेद्वारा बनाईएको थियो। यो मठलाई नेपालीहरुले सन १८१५ मा लुटेका थिए। यसपछि यस मठको पुनर्निमाण संत एंड्रूज चर्चको छेउमा सन १८६१ मा गरेयो। अंतत: यो आफ्नो वर्तमान स्‍थान चौरासताको नजिक, भूटिया बस्‍तीमा १८७९ मा स्‍थापित भयो। यो मठ तिब्‍बतियन-नेपाली शैलीमा बनेको छ। यो मठमा पनि बहुमूल्‍य प्राचीन बौद्ध सामग्री राखिएको छ।

यहांको मखाला मंदिर धेरै नै आकर्षक छ। यो मंदिर त्यसै ठाउमा स्‍थापित छ जहां भूटिया-बस्‍ती-मठ शुरुमा बनेको थियो । यस मंदिरलाई पनि अवश्‍य घुम्नु पर्दछ। समय: सबै दिन खुला। केवल मठको बाहिर मात्र फोटो खिच्न अनुमति छ।


[परिवर्तन्] तेंजिंगस लेगेसी

हिमालय माउंटेनिंग संस्‍थानको स्‍थापना सन १९५४ मा गरीएको थियो । ज्ञातव्‍य होस सन १९५३ मा पहिलो पटक सगरमाथा उक्लिएको थियो । तेंजिंग धेरै बर्षसम्म यसको निदेशक पदमा रहे। यहां एउटा पर्बतियसंग्रहालय पनि छ। यस संग्रहालयमा हिमालयमा चडन गरीएको धेरै ऐतिहासिक अभियानसग संबंधित वस्‍तुहरु राखिएको छ। यस संग्रहालयको एउटा गैलेरीलाई सगरमाथा (एवरेस्‍ट) संग्रहालयको नामबाट जानिन्छ । यस गैलेरीमा सगरमाथासग संबंधित वस्‍तुहरु राखिएको छ । यस संस्‍थानमा पर्वतारोहणको प्रशिक्षण पनि दिइन्छ।

प्रवेश शुल्‍क: रु. २५ (यसमा जैविक उद्यानको प्रवेश शुल्‍क पनि शामिल छ) टेली: ०३५४-२२७०१५८ समय: बिहान १० बजेदेखि राती ४:३० सम्म (बीचमा आधा घण्‍टा बंद)। बिहिवार बंद।

[परिवर्तन्] जैविक उद्यान

पदमाजा-नायडू-हिमालयन जैविक उद्यान माउंटेंनिग संस्‍थानको दाया पट्टी रहेको छ। यो उद्यान हिमाली चितुवा तथा रातो पान्डाको प्रजनन कार्यक्रमको लागि प्रसिद्ध छ । तपाई यहां साइबेरियन बाघ तथा तिब्‍‍बतियन भेडा पनि देख्न सक्नु हुने छ।

मुख्‍य बस पार्कको तल पुराने बाजारमा लियोर्डस वानस्‍पतिक उद्यान छ । यस उद्यानलाई यो नाम मिस्‍टर डब्‍ल्‍यू. लियोर्डको नाम मा राखिएको हो। लियोर्ड यहाको एउटा प्रसिद्ध बैंकर थिए जसले सन १८७८ मा यस उद्यानको लागि जमीन दान दिएका थिए । इस उद्यानमा ऑर्किटको ५० प्रजातिहरुको बहुमूल्‍य संग्रह छ। समय: बिहान ६ बजे देखि राति ५ बजेसम्म ।

यस वानस्‍पतिक उद्यानको नजिक नै नेचुरल हिस्‍ट्री म्‍यूजियम छ। यस म्‍यूजियमको स्‍थापना सन १९०३ मा गरीको थियो। यहां चरा, सरीसृप, जंतुहरु तथा कीट-पतंगको विभिन्‍न किसिमलाई संरक्षत‍ि अवस्‍थामा राखिएको छ।

समय: बिहान १० बजे देखि राति ४:३० बजे सम्म। बिहिवार बंद।


[परिवर्तन्] तिब्‍बती शरणार्थी क्याम्प

तिब्‍बती शरणार्थी स्‍वयं सहायता केंद्र (टेली: ०३५४-२२५२५५२) चौरास्‍ताबाट ४५ मिनटको पैदल दूरीमा अबस्थित छ । यस क्याम्पको स्‍थापना सन १९५९ मा गरीएको थियो । यसको एक वर्ष पहिले १९५८ मा दलाई लामाले भारतसग शरण मागेका थिए । यस क्याम्पमा १३औ दलाई लामा (अहिले १४ औ दलाई लामा छन) ले सन १९१० देखि १९१२ सम्म आफ्नो निर्वासनको समय व्‍यतीत गरेका थिए। १३ औ दलाई लामा जुन भवनमा बस्दथे त्यो भवन आज भग्नाशेष अवस्‍थामा छ।

आज तिब्‍बती शरणार्थी क्याम्प ६५० तिब्‍बती परिवारको आश्रय स्‍थल हो। यि तिब्‍बतीहरु यहां विभिन्‍न प्रकारको सामान बेच्दछन। यि सामानहरुमा कारपेट, ऊनी कपडा, काठको कलाकृतिहरु, धातुले बनेको खेलौना लगायत छन । तर तपाई यो तिब्‍बती शरणार्थी क्याम्प घूमेर आनन्‍द लिन चाहानु हुन्छ भने यि सामानहरु बनाउने कार्यशाला अबश्य हेर्नुहोस । यो कार्यशाला पर्यटकहरुको लागि खुल्ला रहदछ।


[परिवर्तन्] खेलौना रेल अर्थात् टोए ट्रेन

१९२१ मा दार्जीलिंग हिमालयन् रेल्वे

सन १९२१ मा दार्जीलिंग हिमालयन् रेल्वेइस अच्चम्मको ट्रेनको निर्माण १९ औ शताब्‍दीको उतरार्द्धमा भएको थियो। दार्जिलिंग हिमालयन रेलमार्ग, इंजीनियरिंगको एउटा आश्‍चर्यजनक नमूना हो। यो रेलमार्ग ७० किलोमीटर लामो छ। यो पुरै रेलखण्‍ड समुद्र सतह देखि ७५४६ फीट ऊंचाईमा अबस्थित छ । यस रेलखण्‍डको निर्माणमा इंजीनियरहरुले धेरै नै मेहनत गर्नुपरेको थियो । यो रेलखण्‍ड थुप्रै बाङ्गो-टिङ्गो बाटो त‍था वृताकार बाटोहरु भएर जान्छ। तर यस रेलखण्‍डको सबै भन्द सुंन्दर भाग बताशिया लूप हो। यो ठाउमा रेलखण्‍ड अंग्रजी आठ अंकको आकारमा हुनजान्छ।

तर तपाई ट्रेनबाट पुरै दार्जिलिंग घुम्न चाहानु हुन्न भने तपाई यो रेलबाट दार्जिलिंग स्‍टेशनबाट घूम मठ सम्म जान सक्नु हुन्छ । यो रेलबाट यात्रा गर्दै गर्दा तपाई यसको चारै तर्फको प्राकृतिक दृश्यको आन्न्द लिनसक्नु हुनेछ। यो रेलमा यात्रा गर्नको लागि कि त बिहानै जानुहोस वा अलि साझमा। अन्‍य समय यहां धेरै नै भीड़-भाड़ हुनेगर्दछ।

[परिवर्तन्] चिया बगान

डार्जिलिंग एक समय मसालारुको लागि प्रसिद्ध थियो । चियाको लागि नै दार्जिलिंग विश्‍व स्‍तरमा जानिन्थ्यो । डॉ. कैम्‍पबेल दार्जिलिंगमा ईस्‍ट इंडिया कंपनीद्वारा नियुक्‍त पहलो निरीक्षक थिए, उनले पहिलो पल्ट लगभग १८३० र ४० को दशकमा आफ्नो बगैचामा चियाको बिउ रोपेका थिए । ईसाई धर्मप्रचारक बारेनस बंधुहरुले सन १८८० को दशकमा आकारको चियाको बिरुवा रोपेका थिए। बारेन बंधुहरुले यस दिशामा धेरै काम गरेका थिए । बारेन बंधहरुद्वारा लगाएको चिया बगान वर्तमानमा बैनुकवर्ण चिया बगान ( टेली: ०३५४-२२७६७१२) को नामबाट जान्न पाईन्छ ।

चियाको पहिलो बिउ चाइनिज झाड़ीको थियो र यसलाई कुमाऊं हिलबाट ल्याईएको थियो । तर समयको साथ यो दार्जिलिंग चियाको नामबाट प्रसिद्ध भयो। सन १८८६ मा टी. टी. कॉपर ले यो अनुमान लगाए कि तिब्‍बतमा प्रत्येक बर्षमा ६०,००,००० lb चिनिया चियाको उपभोग हुदथ्यो। यसको उत्‍पादन मुख्‍यत: सेजहवान प्रांतमा हुदथ्यो । कॉपरको विचार थियो कि यदि तिब्‍बतका मानिसले चिनिया चियाको ठाउमा भारतको चियाको उपयोग गरे भने भारतलाई एउटा धेरै मूल्‍यावान बाजार प्राप्‍त हुदछ । यस पछिको इतिहास सबैलाई थाहा नै छ ।

स्‍थानीय माटो तथा हिमालयी हवापानि कारण दार्जिलिंगको चिया गुणवता उत्तम कोटिको कै हुन्छ। अहिले दार्जिलिंग तथा यसको छेउछाउमा लगभग ८७ चिया कमान छन। यि कमानहरुमा लगभग ५०००० मानिसहरुलाई काम प्राप्त भएको छ । प्रत्‍येक चिया कमानको आ-आफ्नो इतिहास छ। यसै प्रकार प्रत्‍येक चिया कमानको चियाको किसिम पनि अलग-अलग हुदछ। तर ले यि चिया सामूहिक रुपमा दार्जिलिंग चिया ' को नामबाट चिनिन्छन । यि कमानहरुमा घूम्नको लागि सबैभन्दा राम्रो समय समय ग्रीष्‍म काल हो जब चिया पत्तिहरुलाई टिपिन्छ । हैपी-वैली-चाय कमान (टेली: 2252405) जो शहरदेखि ३ किलोमीटरको दूरीमा छ , सजिलैसग पुग्न सकिन्छ । यहां तपाई मजदूरहरुले चियाको पत्ति टिप्दै गरेको देख्न सक्नु हुन्छ। तपाई ताजा पत्तिलाई चियामा परिवर्तित हुदै गरेको पनि देख्न सक्नु हुन्छ। तर चिया कमान घूम्नको लागि यि कमानका व्यबस्थापकलाई पहिले नै जानकारी दिनु आबश्यक हुन्छ ।


[परिवर्तन्] चिया

नि:सन्‍देह यहांबाट खरीदारीको लागि सबैभन्दा राम्रो वस्‍तु चिया हो । यहां तपाईलाई थुप्रै पाउनु हुन्छ। तर उत्तम प्रकारको चिया प्रायजसो निर्यात गरीने गरीन्छ । तर तपाईलाई उत्तम किसिमको पाउनु भयो भने पनि यसको मुल्य ५०० देखि २००० रु. प्रति किलो सम्म हुदछ । सही मुल्यमा रम्रो किसिमको चिया किन्नको लागि तपाई नाथमुलाज माल जान सक्नुहुन्छ।

चियाको अतिरिक्‍त दार्जिलिंगमा हस्‍तकलाको राम्रा सामान पनि पाईन्छ। हस्‍तकलाको लागि यहांको सबै भन्दा राम्रो पसल 'हबीब मलिक एंड संस' (टेली: २२५४१०९) हो जो चौरास्‍ता अथवा नेहरु रोडको नजिकै छ । यो पसलको स्‍थापना सन १८९० मा भएको थियो । यहां तपाईलाई राम्रो किसिमको पेंटिग पनि प्राप्त हुन्छ । यस पसलको अलावा तपाई 'ईस्‍टर्न आर्ट' (टेली: २२५२९१७) जो चौरास्‍ताको नै नजिकै छ बाट पनि हस्‍तशिल्‍प किन्न सक्नुहुन्छ । नोट: आईतवार पसल बन्द हुने गर्दछ ।


[परिवर्तन्] यातायात

हवाई मार्ग यो ठाउ देशको सबै ठाउसग हवाई मार्गबाट जोडिएको छ। बागदोगरा (सिलीगुड़ी) यहाको सबैभन्दा नजिकको हवाई अड्डा (90 किलोमीटर) हो। यो दार्जिलिंगबाट २ घण्‍टाको दूरीमा छ। यहांबाट कलकत्ता र दिल्‍लीको दैनिक उड़ान संचालित गरिन्छ। यसको अलावा गुवाहाटी तथा पटनाबाट पनि यहांको लागि उड़ान संचालित गरेन्छ।

रेलमार्ग यसको सबैभन्दा नजिकको रेल जोन जलपाइगुड़ी हो। कलकत्ताबाट दार्जिलिंग मेल तथा कामरुप एक्‍सप्रेस जलपाइगुड़ी जादछ। दिल्‍लीबाट गुवाहाटी राजधानी एक्‍सप्रेस यहांसम्म आउदछ। यसको साथै ट्वाय ट्रेन चढेर जलपाईगुड़ीबाट दार्जिलिंग ८/९ घण्टा सम्ममा जान सकिन्छ।

सड़क मार्ग यो सहर सिलीगुड़ी देखि सड़क मार्गबाट पनि राम्रोसग जोडिएको छ। दार्जिलिंग सड़क मार्ग मार्फत जादा सिलीगुड़ीबाट 2 घण्‍टाको दूरीमा छ। कलकत्ताबाट सिलीगुड़ीको लागि धेरै सरकारी और निजी बसहरु चल्दछन।


[परिवर्तन्] इतिहास

दार्जीलिंगको इतिहास नेपाल, भुटान, सिक्किम र बंगालसग जोशिएको छ। दार्जीलिंग शब्द तिब्बती भाषाको दुई शब्द दोर्जे, जसको अर्थ आसीना हुदछ, तथा लिंग जसको अर्थ ठाउ हुदछ, सग मिलेर बनेको छ । यसको अर्थ भयो असिनावृष्टि हुने ठाउ जसले यसको अपेक्षाकृत चिसो वातावरणको चित्र प्रस्तुत गर्दछ। १९औ शताब्दीको पूर्वसम्म यो ठाउ माथि नेपाली और सिक्किमी राज्य राज्य गर्दथे,[३] with settlement consisting of a few villages of Lepcha woodspeople.[४] सन १८२८ मा एक बेलायती इस्ट इन्डिया कम्पनीको अधिकारीहरुको टुकडी सिक्किम जादै गर्दा दार्जीलिंग पुगे र यस ठाउ मै वेलायती सेनाको लागि एउटा अस्पताल (स्यानिटरियम) बनाउने निश्चय। [५][६] The Company negotiated a lease of the area from the Chogyal of Sikkim in 1835.[३] आर्थर क्याम्पबेल, कम्पनीको एउटा शल्य चिकित्सक र लेफ़्टिनेन्ट नेपियर (पछि रोबर्ट नेपियर, मग्दालाको प्रथम बेरोन) लाई यहां हिल स्टेसन बनाउने की जिम्मेवारी दिईयो।


सन १८४१ मा बेलायतीहरुले यहां एक प्रायोगिक चिया कृषि कार्यक्रम की संचालन गरे। यस प्रयोगको सफ़लताको कारण यहां १९ औ शताब्दीको दोस्रो भागमा यस सहरमा चिया बगान लगौन् लागे। [७] दार्जीलिंगलाई बेलायतीहरुले सिक्किमसग सन १८४९ मा मे छिनेर लिएका थिए था[५] यस समयमा प्रवासी विषेश गरेर नेपालीहरुलाई बगान, खेती, निर्माण आदि कार्य संचालनको लागि भर्ती गरीको थियो।[६] स्कटिश मिसिनरीहरुले यहां विद्यालयको स्थापना र बेलायतीहरुको लागि वेल्फ़ेर सेन्टरको स्थापना गरे र यो ठाउलाई विद्याको लागि प्रसिद्ध गरे । दार्जीलिंग हिमालयन रेल्वेको सन १८८१ मा स्थापना पछि यहांको विकास उच्च गतिबाट भयो।[८] सन १८९८ मा दार्जीलिंगमा एउटा ठुलो भूकम्प आयो (जसलाई "दार्जीलिंग डिज्यास्टर" पनि भनिन्छ) जसले सहर र मनिसहरुको ठुलो क्षति गर्‍यो।[९] [१०]

बेलायती शासनको अधीनमा दार्जीलिंग पहिला त "नन-रेगुलेसन जिला" थियो [११]) — तर सन १९०५ को बंगाल बिभाजन के पछिदेखि यो राजशाही विभागको अन्तर्गतमा सम्मिलित भएको थियो। [१२]


[परिवर्तन्] भूगोल

कंचनजंघा र र दार्जीलिंग टाइगर हिल बाट

कंचनजंघा र दार्जीलिंग टाइगर हिलबाट दार्जीलिंगको औशत उंचाई २,१३४ मिटर अथवा ६,९८२ फ़िट है[१३]। यो ठाउ दार्जीलिंग हिमालयन हिल क्षेत्रमा दार्जीलिंग-जलपहर श्रृंखला मै अवस्थित छ जो दक्षिणमा घुम, पश्चिम बंगालबट उठ्द छ। यह श्रृंखला Y-आकारको छ जसको जग कतपहर और जलपहरमा छ र दुई हातमा उत्तरमा अब्जर्भेटरी हिल के उत्तरबाट जादछ । उत्तर-पूर्वी हात लेबोङमा अन्त्य हुदछ्। उत्तर-पश्चीमी हात नर्थ पोइन्टबाट गएर तक्भेर चिया बगानको नजदीक अन्त्य हुदछ। [३]


[परिवर्तन्] मौसम

दार्जीलिंगको टेम्परेट मौसममा ५ ऋतु हुदछ: बसन्त, गृष्म, शरद, शीत, र मनसून।


[परिवर्तन्] नागरिक प्रशासन

दार्जीलिंग सहरमा दार्जीलिंग नगरपालिका र पत्ताबोंग चाय बगान सम्मिलित छ।[१४] सन १८५० मे स्थापित दार्जीलिंग नगरपालिका यहांको नागरिक प्रशासन हेर्दछ, जिसको प्रशासन क्षेत्र १०.५७ वर्ग किलोमिटर (४.०८ वर्ग मील) छ।[१४] The municipality consists of a board of councillors elected from each of the 32 wards of Darjeeling town as well as a few members nominated by the state government. The board of councillors elects a chairman from among its elected members;[३] the chairman is the executive head of the municipality. The गोर्खा नेसनल लिबरेसन फ़्रन्ट (GNLF) at present holds power in the municipality. The Gorkha-dominated hill areas of the whole Darjeeling district is under the jurisdiction of the Darjeeling Gorkha Autonomous Hill Council since its formation in 1988. The DGHC's elected councillors are authorised to manage certain affairs of the hills, including education, health and tourism. The town is within the Darjeeling Lok Sabha constituency and elects one member to the Lok Sabha (Lower House) of the Indian Parliament. It elects one member in the West Bengal state legislative assembly, the Vidhan Sabha. The Indian National Congress won the parliamentary election in 2004, while the state assembly seat was won by GNLF in the 2006 polls. Darjeeling town comes under the jurisdiction of the district police (which is a part of the state police); a Deputy Superintendent of Police oversees the town's security and law affairs.[१५] Darjeeling municipality area has two police stations at Darjeeling and Jorebungalow.[१६]


[परिवर्तन्] Utility services

File:DarjeelingSewageNew.jpg
A sewer running behind houses.


[परिवर्तन्] यातायात

"टोय ट्रेन" दार्जीलिंग तर्फ जादै गर्दा

दार्जीलिंग सहर ८० कि.मि. (५० मील) लामो दार्जीलिंग हिमालयन रेल्वे (उपनाम: "टोय ट्रेन") को माध्यमबाट सिलिगुडीबाट वा हिल कार्ट रोड भारतीय राष्ट्रिय राजमार्ग (जो रेलमार्गको साथ जादछ) बाट जान सकिन्छ। दार्जीलिंग हिमालयन रेल्वे ६० से.मि. वा २ फ़िटको नैरो गज रेल्वे हो। यसलाई युनेस्कोले विश्व सम्पदा स्थलको सूचीमा सन् १९९९ मा सूचीकृत गरेको छ, यह विश्वको दोस्रो रेल्वे हो जसलाई यो सूचीम राखिएको छ ।[१]


[परिवर्तन्] जनसांख्यिकी

File:Darjeelinghillhouses.jpg
Concrete/brick and timber houses in the town.

[परिवर्तन्] शिक्षा

दार्जीलिंगका विद्यालय या त राज्य सरकार, निजी, तथा धार्मिक संघ-संस्थाहरुद्वारा संचालित छन। विद्यालयहरुमा पढाउने माध्यम भाषा अंग्रेजी और नेपाली हो, तर राष्ट्रीय हिंदी र राज्य भाषा बांग्लालाई पनि जोड दीइन्छ। विद्यालय या त ICSE, CBSE, वा पश्चिम बंगाल बोर्ड अफ़ सेकेन्डरी एज्युकेसन सग आबद्ध छन। बेलायतीहरुको के समर रिट्रिट हुने कारणले दार्जीलिंग मै इटन कलेज, ह्यारो स्कुलरग्बी स्कुल को ढांचेको पब्लिक विद्यालय को स्थापनाको ठाउको रुपमा छनिएको हो । यह ठाउमा भारत स्थित बेलायती अधिकारी आफ्नो बाल-बच्चालाई शिक्षा दिनको लागि पठाउदथे। [२] विद्यालय जस्तो की सेन्ट जोसेफ़ कलेज , लोरेटो कन्भेन्ट,सेन्ट पलज् स्कूलमाउन्ट हर्मन स्कूल दक्षिण एसियाको धेरै ठाउहरुबाट विद्यार्थीहरुलाई आकर्षित गर्ने गर्दछन। धेरै विद्यालयले (केहि सय सालभन्दा पनि पुराना) अहिले पनि बेलायती र उपनिबेशिय सम्पदालाई जिबनतता दीइरहेका छ । दार्जीलिंगमा ३ वटा कलेज छ — सेन्ट जोसेफ़ कलेज, लोरेटो कलेज और दार्जीलिंग सरकार कलेज — यो सबै उत्तर बंगाल विश्वविद्यालय, सिलिगुढीसग आबद्ध छ।

No comments:

Post a Comment